Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एसइई चैत १५ गतेबाट सुरु हुने

एसइई चैत १५ गतेबाट सुरु हुने

आर्थिक पत्र
सोमवार, माघ ८ २०८०
  • काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।

    चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना भएपनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो । चैत पहिलो हप्ताबाट परीक्षा सुरु गर्ने योजनामा रहेकोमा होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा हुने भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार