Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट

बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट

सोमवार, आषाढ २७ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यसैगरी आज चाँदी भने स्थिर रहेको छ । आइतबार प्रतितोलामा एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार