Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज पनि सुनचाँदीको मूल्यमा गिरावट

आज पनि सुनचाँदीको मूल्यमा गिरावट

बुधवार, आषाढ २९ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यसैगरी आज चाँदी पनि घटेको छ । मंगलबार प्रतितोलामा एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार ५ रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार