Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

आर्थिक पत्र
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले ५८० करोड १८ लाख कमाई गरेको छ ।

    फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पाँचौं सातासम्म ५८० करोड १८ लाख कमाएको जानकारी दिएका छन् । फिल्मले अहिले पनि राम्रो कमाई गरिरहेको र ६०० करोड क्लबमा सामले हुनसक्ने आदर्शले उल्लेख गरेका छन् ।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

    अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार