Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट एक जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट एक जना र ल्याब टेक्नेसियन पाँच जना कर्मचारी माग गरेको हो। 

    योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।

    job.webp

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार