Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रबाडालाई गुजरातले १०.७५ करोडमा किन्यो

रबाडालाई गुजरातले १०.७५ करोडमा किन्यो

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन शुरु भएको छ ।

    साउदी अरबको जेद्दामा शुरु भएको अक्सनमा अक्सन दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कागीसो राबाड़ालाई गुजरात टाइटन्सले किनेको छ ।

    रबाडालाई गुजरातले १० करोड ७५ लाख भारुमा किनेको हो । रबाडाका लागि मुम्बई इण्डियन्स र रोयल च्यालेजन्जर्सले बोली लगाएका थिए ।  

    रबाडालाई यस अघि पञ्जावले रिलिज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार