Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आइपिएल अक्सन: श्रेयस अय्यरलाई कीर्तिमानी रकममा पञ्जावले किन्यो

आइपिएल अक्सन: श्रेयस अय्यरलाई कीर्तिमानी रकममा पञ्जावले किन्यो

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन शुरु भएको छ ।

    साउदी अरबको जेद्दाहमा शुरु भएको अक्सनमा अक्सन भारतका श्रेयस अय्यरलाई कीर्तिमानी रकममा पञ्जाव किंग्सले किनेको छ ।

    श्रेयसलाई पञ्जावले २६ करोड ७५ लाख भारुमा किनेको हो । यो अहिलेसम्मको आइपिएल अक्सनको उच्च रकम हो । पञ्जावले यस अक्सनमा यसअघि अर्शदीप सिंहलाई १८ करोड भारुमा किनेको छ ।   

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार