Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ऋषव पन्त बने आइपिएलको महंगा खेलाडी, लखनउले २७ करोडमा किन्यो

ऋषव पन्त बने आइपिएलको महंगा खेलाडी, लखनउले २७ करोडमा किन्यो

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन शुरु भएको छ ।

    साउदी अरबको जेद्दाहमा शुरु भएको अक्सनमा भारतका विकेट किपर ब्याट्सम्यान ऋषव पन्तलाई कीर्तिमानी रकममा लखनउ सुपरजाइन्टले किनेको छ ।

    पन्तलाई लखनउले २७ करोड भारुमा किनेको हो । यो अहिलेसम्मको आइपिएल अक्सनको उच्च रकम हो । 

    दिल्लीले लखनउले बोली लगाएको २० करोड ७५ लाख रकममा आफ्नो राइट टू म्याच कार्ड प्रयोग गरेको थियो तर लखनउलाई अन्तिम रकम तोक्न अवसर दिएपछि लखनउले २७ करोडको अन्तिम बोली लगाएपछि दिल्ली पछि हटेको थियो । अब पन्त लखनउ सुपरजाइन्टबाट आइपिएल खेल्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार