Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्टार्क दिल्लीबाट र बटलर गुजरातबाट आइपिएल खेल्ने

स्टार्क दिल्लीबाट र बटलर गुजरातबाट आइपिएल खेल्ने

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क दिल्ली क्यापिटल्स र इङल्याण्डका जोस बटलर गुजरात टाइटन्सबाट आइपिएल खेल्ने भएका छन् ।

    आइतबार भएको खेलाडी अक्सनमा गुजरातले बटलरलाई १५ करोड ७५ लाख भारुमा किनेको हो । बटलर गत आइपिएलमा राजस्थान रोयल्सबाट आइपिएल खेलेका थिए ।

    त्यस्तै दिल्ली क्यापिटल्सले स्टार्कलाई ११ करोड ७५ लाख भारुमा किनेको हो । स्टार्क गत आइपिएलमा कोलकोताबाट खेलेका थिए । उनी गएको आइपिएल अक्सनका सबै भन्दा महंगा खेलाडी थिए ।   

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार