Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चहल पञ्जावबाट आइपिएल खेल्ने

चहल पञ्जावबाट आइपिएल खेल्ने

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । भारतीय स्पीनर युजवेन्द्र चहल आइपिएलमा पञ्जाव किंग्सबाट खेल्ने भएका छन् ।

    आज साउदी अरबमा जारी अक्सनमा पञ्जावले चहललाई १८ करोड भारुमा किनेको हो । यसअघि चहल राजस्थान रोयल्सबाट खेलेका थिए ।

    पञ्जावले यस अक्सनमा अर्शदीप सिंहलाई पनि १८ करोड भारुमा किनेको थियो भने श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा किनेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार