Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कर्णाली बिरूद्द जनकपुरको रोमाञ्चक जीत

कर्णाली बिरूद्द जनकपुरको रोमाञ्चक जीत

आर्थिक पत्र
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । कर्णाली याक्समाथि जनकपुरले रोमाञ्चक जीत हासिल गरेको छ । 

    दोस्रो क्वालिफायरमा रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले जीत हासिल गरेको छ ।

    नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।
     
    त्रिभुवन बिश्वबिधालय, र्कीतिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो । 

    कर्णालीले प्रस्तुत गरको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा पूरा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार