Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नागरिक उड्डयन प्राधिकरणमा कर्मचारी माग

नागरिक उड्डयन प्राधिकरणमा कर्मचारी माग

आर्थिक पत्र
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा कर्मचारी माग भएको छ । क्यानले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त रहेको छ ।  

    सुविधा सम्बन्धी नियमावली २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गर्न सक्ने भएकाले थप कर्मचारी माग भएको हो । योग्यता पुगेका नेपाली नागरिकहरूले  एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार