Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात

आर्थिक पत्र
बुधवार, माघ ९ २०८१
  • काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड बढीको लिपिस्टक आयात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ३४ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको लिपिस्टिक आयात भएको हो ।

    त्यस्तै सोही अवधिमा ३ करोड ११ लाख ८४ हजार रुपैयाँको नङपालिस, १३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको आँखाको मेकअप सामग्री र २१ करोड ७३ लाख १३ हजार रुपैयाँको पर्फ्युम तथा ट्वाइलेट वाटर आयात भएको छ ।

    सोही अवधिमा अनुहारमा लगाउने क्रिम ६६ करोड १९ लाख ३६ हजार, ३८ करोड ५० लाख २५ हजार र ६५ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको स्याम्फू आयात भएको भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार