Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बेस्ट फाइनान्सले माग्यो आइटी एसिस्टेन्ट, कति चाहिन्छ योग्यता?

बेस्ट फाइनान्सले माग्यो आइटी एसिस्टेन्ट, कति चाहिन्छ योग्यता?

आर्थिक पत्र
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । बेस्ट फाइनान्समा रोजगारीको अवसर खुलेको छ।

    कम्पनीले एक जना आइटी डिपार्टमेन्टमा एसिस्टेन्ट माग गरेको हो।

    आवेदकले इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने बैंकिङ प्रणालीको राम्रो ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। 

    इच्छुकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार