Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुहरू घण्टौँ कुर्न बाध्य

भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुहरू घण्टौँ कुर्न बाध्य

आर्थिक पत्र
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ ।  तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ ।

    त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको छ । उडान प्रभावित हुँदा यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन् ।

    तराईका धेरै स्थानहरूमा हुस्सु–कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार