Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हायात रिजेन्सीमा सहायक निर्देशक पदमा रोजगारीको अवसर

हायात रिजेन्सीमा सहायक निर्देशक पदमा रोजगारीको अवसर

आर्थिक पत्र
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । हायात रिजेन्सीमा रोजगारीको अवसर खुलेको छ।

    कम्पनीले खाद्य र पेय सम्बन्धी सहायक निर्देशक पदमा कर्मचारी माग गरेको हो।

    इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट हस्पिटालिटी वा टुरिजम म्यानेजेन्ट विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

    साथै, सो सम्बन्धी क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार