Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नर्भिकको भ्यालेन्टाइन डे अफर : यी सेवामा २५ प्रतिशत छुट

नर्भिकको भ्यालेन्टाइन डे अफर : यी सेवामा २५ प्रतिशत छुट

आर्थिक पत्र
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुट कार्यक्रम सञ्चालन गरेको छ ।

    अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने अस्पतालले जनाएको छ । लेजर हेयर रिमुभल र हाइड्रा फेसियलको छुट सेवा बुकिङका लागि ०१–५९७००३२ या ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ नम्बरमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार