Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कार्यालय सहायक र 'टेलर' पदमा माग्यो कर्मचारी

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कार्यालय सहायक र 'टेलर' पदमा माग्यो कर्मचारी

आर्थिक पत्र
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि 'टेलर' पदमा कर्मचारी माग गरेको हो।

    इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ।इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार