Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

साइन रेसुङ्गा डेभलपमेन्टले माग्यो 'ट्रेनी एसिस्टेन्ट', कति चाहिन्छ योग्यता?

साइन रेसुङ्गा डेभलपमेन्टले माग्यो 'ट्रेनी एसिस्टेन्ट', कति चाहिन्छ योग्यता?

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्टमा रोजगारीको अवसर खुलेको छ।

    बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

    इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

    साथै, बैंकिङ सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ। फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।

    २८ वर्षभन्दा कम उमेर भएका इच्छुकले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार