Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ललितपुर महानगरले पाटनमा पर्यटकलाई बग्गीमा घुमाउने

ललितपुर महानगरले पाटनमा पर्यटकलाई बग्गीमा घुमाउने

आर्थिक पत्र
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ ।आन्तरिक तथा वाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

    एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए।अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई–बग्गी परीक्षण गरिरहेको छ।महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार