Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी

लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी

आर्थिक पत्र
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ।आयोगले बुधबार जारी गरेको सूचनाअनुसार न्याय, सामान्य प्रशासन, लेखा, सरकारी वकिल लगायतका समूहमा कर्मचारी माग गरेको हो।

    images

    उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ। प्रत्येक विज्ञापनको लागि परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ। समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप १५० रूपैयाँ लाग्नेछ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    lok-sewa-aayog-kharidar-vacancy-1-1741761557.png
    lok-sewa-aayog-kharidar-vacancy-2-1741761558.png
    lok-sewa-aayog-kharidar-vacancy-3-1741761560.png
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार