Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

आर्थिक पत्र
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौ । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

    विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । 

    कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार