Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व

आर्थिक पत्र
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् । प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ बिजयी भएका छन् । द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव विजयी भएका छन् ।

    यसैक्रममा महासचिवमा महेशकुमार बस्नेत विजयी भएका छन् । कुन्छा दोर्जे डिङ्दोङ सचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा धनु सिंजाली विजयी भएकी छन् ।

    यसैगरि, रेखा शर्मा, कुष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान तामाङ, सवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवी गिरी, सुमन राज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य सदस्य पदमा विजयी भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार