Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

कक्षा १२ को परीक्षाका विषयमा निर्णय लिन बोर्ड बैठक बस्दै

कक्षा १२ को परीक्षाका विषयमा निर्णय लिन बोर्ड बैठक बस्दै

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्दैछ। शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्यौलमा परेपछि बोर्ड बैठक बस्न लागेको हो।

    images

    आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

    शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ रहेको छ।

    उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्नेछ। साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार