Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कक्षा १२ को परीक्षा सर्ने

कक्षा १२ को परीक्षा सर्ने

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं। कक्षा १२ को परीक्षा सर्ने भएको छ। वैशाख ११ देखि तय भएको परीक्षा सर्ने भएको हो।

    शिक्षकहरुको आन्दोलन तथा प्रधानमन्त्रीको अनुरोध पछि परीक्षा सर्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका थिए।

    अहिले बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नयाँ मिति तोक्ने बताइएको छ। बोर्डले भने शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर भएपनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको बताएपछि परीक्षा केही दिन पछाडि सर्ने भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार