Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सरकारसँग सहमतिपछि आजबाट शिक्षकको आन्दोलन फिर्ता

सरकारसँग सहमतिपछि आजबाट शिक्षकको आन्दोलन फिर्ता

आर्थिक पत्र
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं। करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ।

    सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो। बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए।

    तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए। आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए।

    सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र आजबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार