Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सरकारसँगको सहमतिबाट शिक्षक नै भएनन् सन्तुष्ट

सरकारसँगको सहमतिबाट शिक्षक नै भएनन् सन्तुष्ट

आर्थिक पत्र
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । विद्यालय कर्मचारीले सरकारसँग भएको वार्ताप्रति असन्तुष्टि जनाएको छ।

    नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै ९ बुँदे सहमति अस्वीकार गरेका हुन्।

    ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

    २० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन २९औं दिनपछि बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता भएपछि फिर्ता भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार