Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

आर्थिक पत्र
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ ।

    १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

    राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार