Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट

बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट

सोमवार, श्रावण १६ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम थियो । 

    तेजाबी सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार