Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

सोमवार, श्रावण १६ २०७९
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार