Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्याे सुनचाँदीको भाउ

बढ्याे सुनचाँदीको भाउ

आइतवार, चैत्र २७ २०७८
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर१ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार