Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

आज सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

मंगलवार, श्रावण १७ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम थियो । 

    तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार