Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

आर्थिक पत्र
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

    सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो ।

    नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने सवारी साधानले अन्य बैकल्पिक सडक कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङलगायतको मार्ग प्रयोग गर्न सुझाएको छ ।
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार