Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

स्वास्थ्य मन्त्रालयको बजेट कति?

स्वास्थ्य मन्त्रालयको बजेट कति?

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्व ८१ करोडको बजेट विनियोजन गरिएको छ।

    images

    अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ९५ अर्व ८१ करोडको बजेट विनियोजन गरिएको बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार