Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज समय पाएकाले मंगलबारसम्म राहदानीको आवेदन पेस गर्न पाउने

आज समय पाएकाले मंगलबारसम्म राहदानीको आवेदन पेस गर्न पाउने

आइतवार, श्रावण २२ २०७९
  • काठमाडौं । राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेदन फाराम खुल्ने गरेको छ ।

    गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज(आइतबार) का लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ । 

    विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ । 

    यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई  मंगलबार आवेदन फारम पेश गर्ने मिति तोकिएको विभागले जनाएको छ । 

    विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ ।

    Avatar

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार