Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज कतिमा काराेबार भैरहेकाे छ सुनचाँदी ?

आज कतिमा काराेबार भैरहेकाे छ सुनचाँदी ?

मंगलवार, श्रावण २४ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

    तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार