Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजारमा आज घट्यो सुनचाँदीको भाउ

बजारमा आज घट्यो सुनचाँदीको भाउ

बिहिवार, श्रावण २६ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार