Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो सुपरभाइजरदेखि जुनियर एसिस्टेन्टसम्म, कति चाहिन्छ योग्यता?

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो सुपरभाइजरदेखि जुनियर एसिस्टेन्टसम्म, कति चाहिन्छ योग्यता?

आर्थिक पत्र
बुधवार, श्रावण २१ २०८२
  • सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकले केन्द्रीय कार्यालय बालुवाटारका लागि जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट र सुपरभाइजर पदका लागि कर्मचारी मागेको हो।

    इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।यस्तै, बैंकिङ क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ।३५ वर्ष ननाघेका इच्छुकले साउन २७ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार