Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

सोमवार, श्रावण ३० २०७९
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार