Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कालोसूचीमा परे १० निर्माण कम्पनी (नामसहित)

कालोसूचीमा परे १० निर्माण कम्पनी (नामसहित)

आर्थिक पत्र
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्यमा लापरबाही देखिएको भन्दै १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। आइतबार बसेको बैठकले निर्णय गरेपछि सोमबार सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

    कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधि सम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन नपाउने भएका छन्। कार्यालयले यी कम्पनीहरूले सम्झौता अनुसार काम नगरेको, समयमै निर्माण कार्य सम्पन्न नगरेको वा गुणस्तरमा कमजोरी देखिएको आधारमा कारबाही गरेको जनाइएको छ।

    पछिल्लो समय सार्वजनिक खरिदमा पारदर्शिता र उत्तरदायित्व बढाउने उद्देश्यले अनुगमन प्रक्रिया कडा पारिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार