Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जागिर खुल्यो

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जागिर खुल्यो

आर्थिक पत्र
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा जागिर खुलेको छ । अध्ययन निर्देशकसहित १५ पदमा जागिर खुलेको हो । 

    प्रतिष्ठानको कर्मचारी पूर्तिका लागि शुक्रबार (भदौ १३ गते) एक सूचनामा वरिष्ठ अधिकृत (विशिष्ट श्रेणी) तहको अध्ययन निर्देशक, प्रथम श्रेणीका ३ अधिकृतसहित १५ पदमा माग गरेको हो । 

    परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने छ भने लिखित परीक्षा लोकसेवा आयोगबाट हुने सूचनामा उल्लेख छ । आवेदन २१ दिनभित्र दिनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार