सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले बिहीबार भदौ २ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, आज बुधबार भदौ १ गतेसम्म कायम रहने सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend