Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज बजारमा कुन तरकारीको भाउ कति ?

आज बजारमा कुन तरकारीको भाउ कति ?

बुधवार, भाद्र १ २०७९
  • काठमाडौं । आज नेपाली गोलभेँडा ठूलोको भाउ प्रतिकेजी ५० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडा भने २४ रुपैयाँ प्रतिकेजी रहेको छ । यो मूल्य सूचि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि उपलब्ध गराएको मूल्य विवरण अनुसार हो  ।

    समितिले हरेक दिन खुद्रा मुल्य विवरण सार्वजनिक गर्ने गर्दछ ।

    रातो आलु प्रतिकेजी ६० रुपैयाँ भारतको भने ३६ रुपैयाँ मात्रै छ । मुडेको आलु  ५४ रुपैयाँ प्रतिकेजी यस्तै बन्दा लोकल ४० रुपैयाँ, स्थानिय काउली ८०, सेतो मुला लोकल १५, हाइब्रीड २५, डल्लो भन्टा ३०, बोडी ६०, मकै ७०, घिउसिमी ९० रुपैयाँ रहेको छ ।

    यो मूल्यसूचि बजारले तोकेको न्यूनतम मूल्य सूचि अनुसार हो । यस्तैगरी लौका ३० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ घिरौला ४०, काकेको फर्सी ३०, पिडालु ५५, स्कुस ३०, रायो साग १४०, तोरीको साग ४० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार