Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ओरालो लाग्दै सुनको मूल्य, आज कति छ प्रतितोला ?

ओरालो लाग्दै सुनको मूल्य, आज कति छ प्रतितोला ?

बुधवार, भाद्र १ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार