Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विदेशी मुद्राको सञ्चिति सात महिनाका लागि पर्याप्त

विदेशी मुद्राको सञ्चिति सात महिनाका लागि पर्याप्त

मंगलवार, चैत्र २९ २०७८
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले साे जानकारी गराएका हुन् ।  

    असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताएको छ ।

    हेर्नुहोस् पूर्णपाठः-

    https://drive.google.com/file/d/1D-PjaFv0evc9QlcCaGS7BT66uvxiFSey/view

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार