Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय

आर्थिक पत्र
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गते विहीबारसम्म बन्द गर्ने निर्णय गरेको हो । 

    आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाईते भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार