Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय

मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय

आर्थिक पत्र
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हाललाई कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। भारतबाट आयात हुने मूल्यमा वृद्धि भए पनि उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत राखिएको निगमले जनाएको छ।

    भारतीय आयल कर्पोरेशनले हालै पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरी नयाँ मूल्य पठाएको छ। यद्यपि, निगमले सो मूल्य वृद्धि उपभोक्तामा पास नगरी हालकै मूल्यलाई निरन्तरता दिएको हो।

    निगमका अनुसार, मूल्य समायोजनको सम्भावना भविष्यमा अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिलाई हेरेर गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार