Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

समृद्धि फाइनान्सको सेयरमा आवेदन दिने आज अन्तिम मौका

समृद्धि फाइनान्सको सेयरमा आवेदन दिने आज अन्तिम मौका

बिहिवार, भाद्र २ २०७९
  • काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने २ भदौ अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम पाँच हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार