Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दिनहुँ घट्दै सुनचाँदीको मूल्य

दिनहुँ घट्दै सुनचाँदीको मूल्य

बिहिवार, भाद्र २ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    बुधबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तेजाबी सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार