Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढीका कारण उडान प्रभावित भएकालाई निगमले निःशुल्क मिति परिवर्तन सुविधा दिने

बाढीका कारण उडान प्रभावित भएकालाई निगमले निःशुल्क मिति परिवर्तन सुविधा दिने

आर्थिक पत्र
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौं– नेपाल वायुसेवा निगमले बाढी पहिरोको कारण असोज १८ गतेदेखि २१ गतेसम्म उडान प्रभावित भएका यात्रुहरूलाई निःशुल्क मिति परिवर्तन सुविधा दिने भएको छ । 

    निगमले मंगलबार एक सूचना जारी गर्दै बाढी पहिरोको कारण असोज १८ गतेदेखि २१ गतेसम्म यात्रा असमर्थ भएका यात्रुहरूले एक पटकका लागि निःशुल्क मिति परिवर्तनको सुविधा प्राप्त गर्न सक्ने जनाएको हो ।

    निगमले यस्तो मिति यात्रुले कात्तिक २४ गतेसम्मको उडानमा गर्न सक्ने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार